Posted by: underwear February 4, 2016
टोपी नलाएर सुत्दा को मर्म
Login in to Rate this Post:     0       ?        
धोति प्रसाद, मुजी लेख्न जान्दै मा मुजी कुरुपै भइन्छ भनेर कहाँ लेख्या छ भन्त भाइ, तँ मुजी जाँठो इस्टॆरियोटाइप गर्न छोड त, आफु मुजी एस्तो ह्यान्डसम छु, मुजी केटि भा भए आफैं लाइ ठोक्ठें होला.

इण्टेल्लिजेण्ट दाजु, क्या कुरा गर्या भन्या दाई ले पनि, म जस्तो कुजात ले असल भलादमी ले पढ्ने लेख कहाँ लेख्छ होला भन्नु त.

जोक ब्रदर, मुजी अहिले अलि बिजी भैया छ, नत्र त मुजी तारा निरौला ले साझा को कुराकानी हाइज्याक गर्या जस्तै सब पोस्टिङ्ग आफ्नो मात्र हुन्थ्यो होला, फिकर नट, आइ विल राइट सून.
Read Full Discussion Thread for this article