Posted by: Mrigtrishna February 2, 2016
फेरी अर्की सुधा
Login in to Rate this Post:     0       ?        
पहिलो पटक साझामा प्रवेश गरेकी छु. कथाहरु मिठा अनि रसिला लागे | तर यो सुधा कतै छोडिए जस्तै लाग्यो | गन्तब्येमा कोहि पुगेनन्| न म पुगे न सुधा पुगिन तर बिना गन्तब्य यसै धुवा झैँ हराइरहनु पनि सायद जीन्दगीको अर्को नाम होला | सुधा इटहरी पुगुन , शुभकामना ||
Read Full Discussion Thread for this article