Posted by: CLight February 1, 2016
H1B Stamping
Login in to Rate this Post:     0       ?        
Hello Saja mitra haru,
h1b भिसा को लागि Nepal जादै छु . पहिले स्तुदेंत हुदा एक पटक अर्रेस्ट वयेको थए तर पछि कैसे dismissed भयो .
म अहिले आफ्नै बिसाए मिल्ने फिल्ड मा काम गरे रहेको छु. नेपालमा गएर भिसा अन्तरबार्ता दिदा कस्तो अवस्था
औला भनेर डर लागिरा छ. मलाई उमेर नपुगे को लागि बीएर बचेको भनेर समातेको थयो. अब के गर्दा ठिक होला तपाईहरु थाहा भए भनि दिनु होला

धन्यवाद /
Read Full Discussion Thread for this article