Posted by: magorkhe1 January 30, 2016
२ दशक अघिका कुरा ?
Login in to Rate this Post:     0       ?        
म विज्ञानको छात्र होईन : तेतिखेरका सम्झना मात्र टासेको हु |काठमाण्डौ सहरमा बस्दा रुघा खोकीले सताउने मदेश गए पछि हराउने गर्थ्यो | एलर्जी को कुरा तेती खेर गर्दैन थिए " मर्की" लागेको छ भन्यो बेसार अदुवा पानि खायो गरिन्थ्यो | पछि केहि नलागेर धारामा पाईप जोडेर : एउटा प्वाल बाट पानिले फ़्लस गरेर अर्कोनाक र मुख बाट निकास गराएको साता दिन पछि न रुघा न मर्की , सबै गए चैट भए | अहिले पनि दैनिक सफा गर्छु, (सावर संग एउटा पाईप जोडेको छु ) कुनै दिन य़ुट्युब मा राखौला !!
एति सम्म हुनेकी त्यो मुख भित्रको लिर्बिरे नजिक टासिएर बस्ने : जति खेर खस्खसाउछ : खा खू आदि इत्यादि जे जे गरेर निकाल्न सकिन्थ्यो , गरिन्थ्यो , दाया बाया कसले हेरिरहोस | कुनै बेला सिन्कोमा कपास टासेर पनि निकाल्न खोजेको थिए | कुनै दिन ९ १० कक्षा मा पढ़नेकी आमा आएर मेरो दाइलाई कम्प्लेन गरिछ : मेरी छोरीलाई खा खा खू गरि जिस्क्याउछ ( कजेल ज्वाइन गरेको मात्रै थिए ) | धन्न मान्छे लगाएर पिटाएनन | तेस्को बाउ (अहिले ससस्त्र प्रहरीको कार्यालय बसेको छ ) कुनै बेला इजरायालिले अनुदान दिएको NCCN नामको कन्स्ट्रक्सन कम्पनि थियो , तेस्मा ड्राइभर थियो | डर पनि लाग्यो : तेस पछि खा खा खू गर्नु अघि दाया बाया हेरेर मात्र गर्नथाले |

Read Full Discussion Thread for this article