Posted by: hari_nepali January 30, 2016
Nepali matrimonial sites ?
Login in to Rate this Post:     0       ?        
No offense to any one ! No disrespect to any one. Just sharing my personal opinion and feeling. I can be wrong so no arguments if somebody comes with a logic.

USA मा भएको नेपाली केटि बिहे गर्नु भन्दा त एउटा काली या गोरी लाइ बिहे गर्नु सहि हो जस्तो लाग्छ मलाई त !कम्ति मा उसले त सिधा अनि प्रस्ट रुप मा ठ्ग्छे ! ठगिएको पनि मज्जा अनि त ! नेपाली केटि त, बाफ रे बाफ, के के न भए जस्तो अमेरिका आएको छु, पपेर छ, काम गर्छु, सुन्दरी छु, पढेको छु आदि इत्यादी को घमण्ड, आखिर मा त्यहि भारतीय या त पाकिस्तानी को भुडी हेर्दै आदा यौबन बिताउछन् अनि अन्तिम मा जब घमण्ड सक्किन्छ, आफु पनि कागती को रस निचोडे जस्तै भै सकेका हुन्छन ! त्यस्ता नेपाली केटि लाइ के बिहे गर्नु ! बरु नेपाल जानु, उत्तै बाट बिहे गरेर ल्याउनु ! घर त बन्छ !
यहाँ को नेपाली केटि बिहे गर्नु भनेको सिधा डीभोर्स्ड हुनु हो !
जत्ति पनि देखेको छु अनि सुनेको छु, त्यस्तै भएको छ !
Read Full Discussion Thread for this article