Posted by: Fuel Tank January 29, 2016
Vote for Hillary for President not Bernie 2016
Login in to Rate this Post:     0       ?        
मईन्डयौरबिजनेस ब्रो,

"It must be due to communist influence and ideology that has dominated Nepali politician scene for the last 50 years."

लौ जा, नेपालमा कम्निस्ट को उल्टो भन्ने नै कांग्रेस हो, अनि कांग्रेसको नेताले भासण गर्दा "बिपी को समाजबाद " भनेको सुनेको छैन ब्रो ले ? नेपाली कांग्रेसको सिद्दान्त "बीपीको समाजबादमा " आधारीत छ | (चल्ने नचल्ने त नेपालको कुन नेताले सिद्दान्तमा चलेको छ र एकाध छोडेर?) अहिले बर्नी काकालाई मनपराउने बिदेशमा बस्ने नेपालीहरु "communist influence" को नातिज हो चै नभनी हालम है |

Read Full Discussion Thread for this article