Posted by: Rahuldai January 29, 2016
Nepali matrimonial sites ?
Login in to Rate this Post:     2       ?         Liked by
मिलिको कुरोमा पनि झिलिमिली सत्य छ |
१. जात, धर्म र संस्कृति मिले राम्रो .. तर परदेश मा जात पहिलो प्राथमिकता कति को ब्यबहारिक छ ? जात र भात संग त बिहे गर्ने हैन होला नि ?? मन मिलेको , सोच मिलेको चाहियो नि ? मखुला ?

२. बिहे भैसकेको व्यक्तिले कान्छी ल्याउने रे ?? कानूनी अनि नैतिक दृष्टि अपराध | सोचको स्तर छताछुल्ल |
Read Full Discussion Thread for this article