Posted by: Rahuldai January 29, 2016
Nepali matrimonial sites ?
Login in to Rate this Post:     3       ?         Liked by
सही कुरो मर्सी, सही कुरो |
१. नजाने गाउँ को बाटो नसोध्नु
२. बुझ्न कठिन छ भने अलि बढी प्रयास गर्नु
३, बुझ्नै सकिएन भने हाप्नु
४. लास्ट मा बुढो कुमार भएर बस्नु ..कम से कम नेपाल मा प्रधान मन्त्री हुने चान्स चाहि बढ्छ :P
Read Full Discussion Thread for this article