Posted by: magorkhe1 January 27, 2016
need english translation for chuk
Login in to Rate this Post:     0       ?        
आग्रा का कुरामा गाग्राका कुरा जोड्न पुग्यो बैरागी l

भेटघाट : ब्रो ले चुक अमिलो को कुरा गरेको हुनाले आफु सानो छदा कागती चापाकलमा पेलेर मलमलको कपडामा गेडा छानेर छोक्रा लाइ फेरी मिचेर खड्कुलोमा पकाएको बिर्सिएको छैन | तेही सम्झना आएर आफ्नो राय व्यक्त गरेको हु | 
 भक्किलो भन्थौ विकिमा त भम्किलो पो भन्छ है | हो तेस्को पनि बनाउथे गाउघरमा , मेरो घरमा चाहि कागती हुने भएर होला  कागती को मात्रै खाइयो , मधेस पनि पुग्यो | 

हैन ब्रो लाइ चुक नै किन चाहियो ? के परिकार बनाउन लागेको हो ? हाम्रो चलनमा कुस छैन भने कुचो कै भए पनि हुन्छ अनुहार मिल्छ भन्छन |
जात त स्वाद मिल्ने कागतीले काम चलाए के होला ? चाइनिज हरुले के के बनाउदैन र ? : मेरो कोवर्करलाइ सोद्छु | 
Last edited: 27-Jan-16 09:30 PM
Read Full Discussion Thread for this article