Posted by: magorkhe1 January 21, 2016
मन्त्रीको काम नै यहि हो नि जनताको चिन्ता छैन
Login in to Rate this Post:     0       ?        
देश विकास गर्न २० हजार मानिस मारिएका हुन् अनि यिनीहरुले देश र जनता लाइ ध्यान दिन्छन भन्ने पाठ कसले पढायो तिम्लाई ? व्यक्तिगत बिकास मा लम्केका छन् , छाड टासने काम | 
Last edited: 21-Jan-16 05:29 PM
Read Full Discussion Thread for this article