Posted by: tito-satya January 20, 2016
.NET and Java Development Trainers
Login in to Rate this Post:     0       ?        
हैन कान्छी, एक जाना साथि ले कन्ट्याक्ट एडद्रेस दिएको थियो त हैन र ! त्यो साथि को अनुभभ हेर्दा त अत्ति राम्रो थियो त कान्छी ! किन उसलाई हायर न गरेको होला कुन्नि ! नानु यहाँ आफ्नो कन्सलटेंसी को बिज्ञापन गर्न खोजेको हो कि हायर नै गर्न खोजेको हो ! बुझ्न सकिएन ! बुझाई दिदा राम्रो अनि सजिलो हुने थियो !
Read Full Discussion Thread for this article