Posted by: yadavanu January 19, 2016
Login in to Rate this Post:
0
?
दुःखी मानिसहरू को जीवन लामो हुन्छ, खुसी मान्छे को जीवन छोटो भएपनि आनन्दित हुन्छ । सत्य बताउन नडराउनु होस् के थाहा तपाँई ले बोलेको सत्य ले कसैको जीवन परिवर्तन गर्छ कि ?
Last edited: 19-Jan-16 12:03 AM
Last edited: 19-Jan-16 12:10 AM