Posted by: ne0 January 17, 2016
Open letter to K.P. Oli
Login in to Rate this Post:     0       ?        

पानी नभएर लाखौ नेपाली पिडित छन् | सफा पानीको अभाबमा कैयौं नेपालीहरु मृगौला रोग अनि ह्रिदयघातक रोग बाट पिडित छन् | यस्तो अवस्थामा पहिले घर घरमै पुगिसकेको पाइपबाट सफा पानी पुराउने काम गर्नुहोस् | 

त्यस पछि बिस्तारै घर घरमा ग्यास पुर्याउनुस, रेलगाडी पुर्याउनुस, घर घरमा हेलिप्याड नै पुर्याउनुस के छ र | तर शुरुवात चाहिं आधारभूत पानीको ब्यबस्था बाट गरुम !

धन्यबाद !
Read Full Discussion Thread for this article