Posted by: magorkhe1 January 15, 2016
Nepali word for Quinoa
Login in to Rate this Post:     0       ?        
भातेको गन्थन !
यी पौस्टिक आहार हरु पहिले गरिबगुरुवा ले खाने गर्थे : अहिले ठिक उल्टो भएको छ | अब धनि भनाउदा हरु विदेश बाट निर्यात गरि खान सुरु गर्दै छन् अनि भाते बाट ढिडे हुने तरखरमा छन् |
मैले पनि ढिडे हौ भनेको का बाट हुनु : घरमा महाभारत सुरु भयो | उसिना चामल पनि भित्र्याउन सकिन अरु को कुरा नगरौ | कहिले काही Whole - Food बाट जौ फापर आदि किनेर ल्याऊछु अनि बिहान रोट्टा ( Pan Cake ) बनाएर खानेमा मै मात्र हुन्छु |
Read Full Discussion Thread for this article