Posted by: NepaliBudho January 13, 2016
Nepal's deposed king has not paid electricity dues for 10 years
Login in to Rate this Post:     0       ?        
भुकम्प पिदित हरुको लागि आएको अरबौ रुपैया यी प्रजातन्त्र बादी नेताहरुले हिनामिना गरेकोचाही कसलाई के मतलब फेरी ?
यी प्रजातन्त्रबादी नेताहरुले देशलाई ५० वर्ष पछाडी धकेलेको कसलाई के मतलब फेरी ?
संबिधान बनाएर २ महिनामै संबिधान मिच्ने ये प्रजातन्त्र बादी हरुको चर्तिकला को कसलाई के मतलब फेरी?
Read Full Discussion Thread for this article