Posted by: magorkhe1 January 12, 2016
खादाले गुप्तांग छोप्ने शुभेच्छाले यसकारण मागिन् माफी
Login in to Rate this Post:     0       ?        
लगौटी लगाउला : अनि लाघुसंका ( आची ) गर्दा पुछ्ने केहि नपाए  तेसैले चाक पनि पुछेर फ्यालौला | गुले हरुको काम छैन हुईया गर्छन | लाखौ भगवान का फोटा रछ्यान पुग्दा टिप्ने कोहि भेटौ भने बाकि कुरा गरौला |
हैन त्यो बक्ष र गुप्ताङ्ग महिलाको कुन कुन अंगलाई भनिन्छ को ग्यान नभएको हो कि टास्न पाए पुग्यो ? 
मासिकस्राबमा TAMPEX सट्टामा लगाई कि क्याहो ? 
खालि दिमाग भूतको डेरा ,
Last edited: 13-Jan-16 04:14 PM
Read Full Discussion Thread for this article