Posted by: taraniraula January 11, 2016
ॐ लक्षिमि माताकि जय !!!
Login in to Rate this Post:     0       ?        
अमेरिका कै सम्बवत सबै भन्दा धेरै धन राशी नौ सय मिलियन डलर (९०० Million US$) को पाओर बल चिट्टा आज केही घण्टा मा खोलिंदै छ। ४/५ वटा जती मैले पनि लिएको छु, पर्न सक्ने कुरामा आशाबादी रहंदै यदी पर्‍यो भने धेरै जसो रकम सामाजिक क्षेत्रमा खर्चिने सोच छ। 
Read Full Discussion Thread for this article