Posted by: bhairas January 10, 2016
इतिहास जान्न नसकेको हामि नेपाली
Login in to Rate this Post:     0       ?        
कसैले माने पनि नमाने पनि हाम्रो देश नेपाल को निर्माण मा शाह बंसिय राजा हरुको ठुलो हात छ/ पृथिबी नारायण शाह ले नेपाल को एकीकरण गरेर सबै जातजाति लाई एकै धागो मा समेट्ने काम गरे, तय्स्पछी का हाम्रो पुर्खाले हाम्रो देश नेपाल को लागि ठुलो बलिदान गरि अंग्रेज को गुलामी हुन बाट जोगाए जुन आज का हामी नेपाली ले गौरब का साथ् भन्ने गर्छौ/ के पृथिबी नारायण शाह ले देश को एकीकरण र हाम्रा पुर्खाले देश को सान जोगाएर गल्ति गरेका हुन् त, यदि हैन भने किन हामी हाम्रो गौरभ मय इतिहास प्रति चारै तिर किन यस्तो घिर्ना फैलाउदै छौ / १७०० निर्दोष नेपाली हरु को ज्यान जाने गरि गरिएको १२ बर्षे ससस्त्र द्वन्द ले देश लाई के दियो, के नेपाली जनतालाई आज यहि इस्तिथि मा पुर्याउनको लागि प्रचण्ड बाबुराम ले द्वन्द गरेका थिए? नेपाल को इतिहास मा केहि लम्पट राजा हरुले देश को विकास गरेनन, जनताको अधिकार कुण्ठित गरे भन्दैमा बदलाको भाब ले देश को इतिहाश लाई नास गर्नु राम्रो कुरा हो? राम्रो होस् या नराम्रो इतिहास इतिहास नै हो/ इतिहास को राम्रो कुरा अनुसरण गर्ने र नराम्रो बाट पाठ सिक्दै अगाडी बढ्नु पर्ने मा हामी पुरै इतिहास लाई नै निमित्यान्म पार्ने तिर अग्रसर छौ !!! वास्तब मा यो सबै माओबादी चोर हरुको कारण ले गर्दा भएको हो, यी चोर हरुलाई त तल मुन्टो माथि खुट्टा गरेर मार्नु पर्छ अनि ठिक हुन्छ,,,,,,,,,,




Read Full Discussion Thread for this article