Posted by: taraniraula January 9, 2016
तपाईंको विचारमा तलको कुन चाहिं शक्तिले नेपाल र नेपालीको हित गर्ला ?
Login in to Rate this Post:     0       ?        
 (उत्तर दिनकोलागि "A " अथवा "B " छान्नु होला, अथवा आफ्नो पृथक विचार लेख्न सक्नु हुनेछ )
A ) पुरानो लेन्डुप शक्ति - सत्तामा टिक्नकोलागि भारतको चाकडी गर्दै आएका विभिन्न नेपाली राजनैतिक पार्टीहरु 
B) नयाँ लेन्डुप शक्ति - पुरानो लेन्डुपहरु बढी प्रभावकारी नभएको अवस्थामा अर्को विकल्पको रुपमा विकास गर्न खोजिएको नयाँ लेन्डुपे जमात
Read Full Discussion Thread for this article