Posted by: taraniraula January 9, 2016
यी अनुहार देख्दा मनै उर्जाशील हुन्छ |
Login in to Rate this Post:     0       ?        
यी अनुहार देख्दा मनै उर्जाशील हुन्छ | 
कहिले राष्ट्रियता जोगाउँछु भन्दै कम्मर कस्ने |
कहिले समाजसेवा भन्दै तस्वीर खिचाउने | 
यसरी हिडेर हुन्छ र ?
यसरी हिड्दा हातमुख जोड्ने माम फल्छ र?
काम गर | श्रम गर | बढी स्वांग नगर | ह्रवांग पर्ला | ‪#‎सुझाव‬
Read Full Discussion Thread for this article