Posted by: Khaobaadi January 8, 2016
बन्द नाका खोल्न ब्यापारीहरुले आन्दोलनकारीहरुमाथी ढु़ंगा मुडा बर्साए
Login in to Rate this Post:     0       ?        

केही दिन अगी जनकपुरमा मोर्चाका कार्यकर्ताहरू तथा स्थानीय ब्यापारीहरू बीच ब्यापार बन्द गराउने बिषयमा बिबाद भए पछी रिसको झोकमा स्थानीय ब्यापारीहरूले मोर्चाका दुई नेताका मोटरसाईकल जलाई धव्स्त पारीदिए ।

मोर्चाका नेताका मोटरसाईकल "आगजनीको घटनामा संलग्न रहेको आरोपमा जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बिजयकुमार साहसंगै व्यावसायीहरु आन्ान्द झा, पंकज जैन र संतोष साहलाई 'मधेस विरोधी' घोषणा गरेको छ । उनिहरुको पसलमा तालाबन्दी गर्नुका साथै सट्टरमा आपत्तीजनक शब्दावली समेत लेखिएको थियो ।" http://bit.ly/1kRTGJ2
Read Full Discussion Thread for this article