Posted by: magorkhe1 January 7, 2016
४० वर्षमा संसारको उत्कृष्ठ देश बनाउँछौं : भट्टराई
Login in to Rate this Post:     0       ?        
यो गुलेले अहिले भने बास्तबिक कुरा गर्यो | १० बर्स र २० बर्समा सिंगापुर बनाउने बनाउने हावादारी कुरा पनि नसुनिएको हैन | 
का बाट यसलाई साचो कुरा बोल्ने साहस, आट आयो ? यो नै अचम्म को कुरा सुन्न पाइयो | मदेश बासि संग मिल्न खोजेको भाषा र छालाको रंग मिलेन अनि जातिगत भिन्नता मा ताल मेल नभएर भू पु प्र . म . ले केहि बोल्नु र खेल्नु पर्यो भनि नेपालीको दिमागमा नया कुरा केहि छिराउन सकिन्छ कि भनि यो कुरा निकालेका होलान | के स्यालले नया खोल भिरेर आयो भन्दैमा हामीले अब चै खसी बाख्रा खादैन भन्ने के ग्यारेन्टी ? बाघले सास्थ्र को कुरा सुनायो भन्दैमा साकाहारी भयो बन्ने बिस्वास गर्ने नेपालि छन् कि भनि जाच परख गर्दै छ | उता टास बहादुरले प्रचण्ड उर्फ  बद्रि दाहाल उर्फ पुष्प कमल दाहालले ३०० मिलियन डलर घोटाला गर्यो भनि टास्यो, यो डा. ले कति सोर्यो त्यो पनि टास्लाकी ?   
Last edited: 07-Jan-16 09:29 PM
Read Full Discussion Thread for this article