Posted by: bhetghat January 7, 2016
Login in to Rate this Post:
0
?
ध्यान दिनु पर्ने कुरा हरु के के हुन्? कोहि हुनुहुन्छ जसले यो बिज्ज्नेस एस्ताब्लीश गर्नु भएको छ?
मैले हेरेको स्टोरे को १५०,००० भनेको छ. इन्व्वेंतोरी को अर्को १००,००० - १५०,००० भनेको छ. ठाउँ छुट्टै घर मा छ, साइड मा अर्को सानो बीज्नेस रैछ. केहि सल्लाह, सुझाब छ भने please दिनु होला. अग्रिम धन्यवाद !