Posted by: bhairas January 7, 2016
४० वर्षमा संसारको उत्कृष्ठ देश बनाउँछौं : भट्टराई
Login in to Rate this Post:     0       ?        
करिब करिब ४० वर्ष भन्दा धेरै नै भए होला कहिले १० वर्ष मा, कहिले १५, २०, २५, ३० हाम्रो देश लाई बिस्वकै सम्पन्न मध्येको एक देश बनाउछु भनेको डाक्टर साहेब ले तर पुछार बाट नम्बर एक चाई भयो देश/ डाक्टर साहेब को कार्य काल पनि देखियो, देश ले नया संबिधान पाए पछि को देश को हालत पनि मुक्दर्सक भएर हेर्नु को विकल्प छैन/ यो धेरै बाद भएको देश मा अर्को एक नया शक्ति भन्ने बाद मात्रै थपिने हो अरु केहि होला जस्तो चाई लाग्न छोडेको छ आजभोलि/ त्यहि पनि यो बुडेशकाल मा देश को लागि केहि गर्छु भन्दै पुरै देश दौडाहा मा हिडेको अवस्था छ डाक्टर साहेब को आफु भन्दा पनि जोसिला र दछ्ये युवा वर्ग लाई नेत्रितो प्रदान गरे केहि हुन्थो कि नत्र उही हात्ती आयो हात्ती आयो फुस्स नै होला आखिरीमा.
Read Full Discussion Thread for this article