Posted by: atomic January 3, 2016
नेपाल मा समय समय मा सत्ता परिवर्तन भयो, शासक परिवर्तन भयो, तन्त्र परिवर्तन भयो तर त्यो फोहरी मानसिकता र सोच कहिले पनी परिवर्तन भएन ।
Login in to Rate this Post:     0       ?        
बाबूराम को जस्तो कुरा नगरनू न अनु जी ! आफ़्नै बुवा राष्ट्रपति भएको बेला मा बरू केही गर्नुभा हुँथ्यो । नेपाल मा केही गर्न कि त पावर चाहियो कि त पैसा ले किनि कार्यकर्ता चाहियो । खै आफु ले के गर्न खोजे हो बुझिन? के यो सोसियल पॉपुलैरिटी को लागी मात्रै हो कि , नयाँ शक्ति को खोज हो ??? के गर्दा ठिक हुन्छ , कसरी प्लानिंग गर्नुहुन्छ त्यों भन्नुस ! "नेपाली सबै एक हौ " यो किताबी कुरा सब लाई थाहा छ ....भनेर प्रख्यात हुनु भन्दा , गरेर प्रख्यात हुनु भए बेस हुन्थ्यो ।।।
Read Full Discussion Thread for this article