Posted by: bhairas January 2, 2016
अब नेपाली जनताले नेताहरुलाइ आर्यघाट पुर्याउनै पर्छ !
Login in to Rate this Post:     0       ?        
के गर्नु र नाज ब्रो सम्झेर ल्याउदा त यति पोल्छ नि हो "मेरो कम्जोर छाती" यी हाम्रा गल्लि का खाते कुकुर भन्दा पनि गए गुज्रेका, सडे गलेका, देश लाई नै बन्दक राख्ने, चर्पीक किरा जस्ता नलाएक नेताहरु देख्दा नि नाज ब्रो खुन तातेर आउच तर के गर्ने गर्न केहि सकिदैन र पो मार्यो.

Read Full Discussion Thread for this article