Posted by: bhairas January 2, 2016
नेपाल टुक्र्याउने अभियान
Login in to Rate this Post:     0       ?        
यो मुजी शिके लाई त चाकमा लौरो कोचारेर मार्नुपर्छ अनि यस्ता कुरा गर्ने हरुलाई थाहा हुन्छ कि देश को अस्तितो माथि प्रश्न उठाउने को के हालत हुन्छ भनेर. यसै पनि यो मुला ले देश टुक्राएर मदेश लाई इंडिया मा गाभे पनि तो मुला बिहारी हरुले गल्लीको कुत्ता बराबर नि बाल दिने वाला छैन भन्ने कुरा त यो मुला बिखन्डनबाद मा PHD गरेको यत्रो महान विद्वान लाई था छैन भनेर पनि कसरि भन्नु . खै किन भुकेको हो कुन्नि, तर भुक्ने कुकुरले टोक्दैन भनेर नजर आन्दाज़ चाई हाम्रो नलाएक तथा आधा दर्जन भन्दा बडी उप प्रधान मन्त्रि भएको, उखान टुक्का मा पोख्त व्यक्ति ले लिद गरेको सरकार ले नगरोस मेरो यहि आग्रह छ. आज भोलि को देशको हालतले पनि दिक्कै बनौन थालेको छ, अब यसो देशलाई मायागर्ने र सरिर मा दम भएका युवा जति विदेश मा पसिना बगौना बाध्य छ, नगएर पनि के गर्ने देश मा रोजगार छैन, आफै केहि गरेर खाने बाताबरण छैन. यहि नेपाल को कम्जोर आवस्था को फाइदा लिनको लागि भारत लागि परेको छ, अनि सिके जस्ता दलाल लाई आघि सारेर आफ्नो अभिस्ट पुरा गर्न खोज्दै छ इंडिया. I think it is a time for we all Nepalese to be united and fight for the country.




Read Full Discussion Thread for this article