Posted by: taraniraula January 1, 2016
प्रधानमन्त्री पनि २ जना बनाऊ !
Login in to Rate this Post:     1       ?         Liked by
६ जना उपप्रधानमन्त्री ,२८ मन्त्री ,४ राज्य र २ साहायकमन्त्री भएको सन्तुलित मन्त्री मन्डलमा, प्रधानमन्त्री पनि २ जना राख्न नमिल्ने कानुनी ब्यबस्था छ र भन्या ? यदी प्रधानमन्त्री पनि २ जना बनायो भने यसो मिलीजुली रमाइलो गर्ने ब्यबस्था अली सहज पो हुन्थ्यो कि ! त्यतातिर पनि ध्यान दिउ है !
Read Full Discussion Thread for this article