Posted by: Khaobaadi December 30, 2015
खुल्यो खुल्यो खुल्यो ! नेपालको नयाँ पार्टी "हाम्रो पार्टी"
Login in to Rate this Post:     0       ?        
अव चाई देसको बिकास हुने भो

चक्का जाम, नेपाल बन्द, हड्ताल, नारा जुलुस, धर्ना, घेराऊ आदि ईत्यादी गर्ने कार्यक़म चाई अगी सार्या छन की छैनन  यीनीहरुले ?
Last edited: 30-Dec-15 10:43 PM
Read Full Discussion Thread for this article