Posted by: lincoln December 28, 2015
Login in to Rate this Post:
0
?
आहा , कति मिठो धुन अनि आवाज! साथी, एल्बम निकाल्ने हैन? सारै दामी छ ब्रो...कला चै जन्म बाटै लिएर आको हुनु पर्छ भन्थे, हो रहेछ ! America's got talent मा गए हुन्छ.....sure जित्छ!!!