Posted by: bhairas December 26, 2015
माया पाएकी केटी
Login in to Rate this Post:     0       ?        
यस कथा को राम्रो पछय यो हो कि यसले राम्रो लय पकडेको छ, तर कथा पड्दै जाँदा एक प्रस्न सकेत को बारेमा मन मा उठ्यो/ सकेत एक राम्रो लेखक को रुप कथा मा प्रस्तुत छ साएद आम मानिस ले भन्दा पकै पनि उसले समाज, देश, विदेश, समय अनि जिन्दगी का पलहरुला राम्रो संग अनुभूति गरेको छ फेरी पनि कता कता अलि बदिनै भावाना मा बगेको होकी जस्तो भान हुन्छ. क्यरोन संग को भेट, सकेत को मनमा उसको लागि प्रेम अनि क्यरोन जसको पेट मा सकेत को सन्तान हुर्कनु अनि ड्राग को सामान्य कारण देखाएर सन्तान लाई आमाको पेट भित्रै मिर्तु बरण गराउनु अलि हतार भएको हो कि यसलाई अझ थोरै भूमिका दिएर कथा लाई कसिलो बनाउन सकिन्छ कि जस्तो लग्यो.

एक पाठक को रुप मा मेरो एक व्यक्तिगत बिस्लेसन मात्रै हो, समग्रमा कथा ले पाठक को धयान लिन सफल भएको छ जस्तो लाग्छ


Read Full Discussion Thread for this article