Posted by: bhairas December 26, 2015
SAJHA Person of the Year 2015 सबैलाई रछ लोल
Login in to Rate this Post:     0       ?        
त्यसका बाजेले मलाई पनि झुक्कयो, एकदिन यसो Sajha.com खोलेको त "Bhairas awarded Sajha person of the year 2015" पो देख्छु त, सुरुमा त हल्का खुसि नै लग्यो अनि यसो विचार गरे दुइ चार कमेंट्स तो पनि अरुको पोस्ट मा मात्र गरेको याद आयो अनि त यो मुल साजा ले पंगु नै बनाएको जस्तो लाग्यो.
Read Full Discussion Thread for this article