Posted by: magorkhe1 December 23, 2015
बाउ घूसखोर, छोरो लाइ नयाँ नेपाल चाहिने, थुक्क!
Login in to Rate this Post:     0       ?        
I was curious and posted this.

http://sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=114510

 आज देश वा बिदेस गएर ठुलो ठुलो सिक्षा प्राप्ती पछी नयाँ बिचार उब्जिए पछी कही कतै आफ्ना बा ले गरेको कर्तुत प्रती ग्लानी अनुभब भएको छ कि छैन ?  कि जे गरे ठिकै गरे साराले गरिरेहेका छन मेरा बाले पनि गरे , यो भ्रस्टाचार लाई श्रीस्टाचार मान्नु हुन्छ ? ,नेपाली जीबनको र  समाजको एक अङ हो सरल र सहज् रुपमा लिनु हुन्छ?  ??  





Last edited: 23-Dec-15 09:18 PM
Read Full Discussion Thread for this article