Posted by: yadavanu December 23, 2015
क्रीसमस को उपल्क्षयमा हार्दिक शुभकामना व्यक्त गर्दछु !!
Login in to Rate this Post:     2       ?         Liked by
मुसलामान को इदुलफेत्र होस या बुद्धिस्ट को बुद्द जयन्ति अनि हिन्दू को दसैं होस या ईसाई को क्रीसमस सबै धर्म को चाड पर्ब लाई उत्तिकै महत्व दिनु पर्छ । एउटा धर्म अर्को धर्म भन्दा राम्रो वा नराम्रो हुदैन सबैले सबै धर्म को आदर गर्न पर्छ । धर्म जुन सुकै होस त्यो भन्दा पनि ठुलो हो मानवता को धर्म । जातियता हैन आत्मियता बढाउ मान्छेको धर्म लाई हैन कर्म हेरौ अनेकतामा एकता हुन सिकौं । ईसाइ हरु को महान चाड क्रीसमस को उपल्क्षयमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु !!
Read Full Discussion Thread for this article