Posted by: atomic December 21, 2015
लन्डनमा लुटपाट गरेको अभियोगमा नेपालीको खोजि
Login in to Rate this Post:     0       ?        
नेपाल मा सक्ने ले जनता लाई लुट्छन, अनि परि आए १० करोड़ सम्म को बेल नि १० मिनट मा हाल्छन, अनि छुट्छन । कोही यस्तै सानों तिनो लुट गर्छन, अनि ज़िन्दगी बर्बाद गर्छन । मोरल अफ द स्टोरी - लुट गर्न नेपाल का टप अफिसियल बाट जानून ।
Read Full Discussion Thread for this article