Posted by: cybernepali December 21, 2015
लन्डनमा लुटपाट गरेको अभियोगमा नेपालीको खोजि
Login in to Rate this Post:     0       ?        
सुमन श्रेष्ठ (रातो घेराभित्र)

सुमन श्रेष्ठ (रातो घेराभित्र)

६ पुस, काठमाडौं । लण्डनमा प्रहरीको खोजीमा रहेका कुख्यात लुटेराहरुको सूचीमा नेपली पनि परेका छन् । स्कटल्याण्ड यार्डले सोमबार सार्वजनिक गरेको लुटेको सूचीमा नेपाली सुमन श्रेष्ठ पनि छन् ।

द गार्जियनका अनुसार २६ वर्षका सुमन लण्डनको होन्स्लोमा तीन लुटपाटको घटनामा संलग्न थिए । साथै सन् २०१० मा भएको दुई लुटपाट प्रयासमा पनि उनी संलग्न भएको प्रहरीले दाबी गरेको छ ।


- See more at: http://www.onlinekhabar.com/2015/12/365469/#sthash.osTU8qd8.dpuf
Read Full Discussion Thread for this article