Posted by: atomic December 21, 2015
How to fight with daily stress
Login in to Rate this Post:     0       ?        
हून त मलाई नी डिप्रेशन नई भएको जस्तो लागछ । मलाई पनी पुरानआ कुरा हरू ले सताऊछ । १२-१ बजे मधेरात मा ब्युईझिने वा ९-१० बजे सुत्दा नि नींदरा नई नाउनेय हुँछ । ऐंज़ाइयटी भएर नी होला, राती मध्यरात्रि मा भोंक लागछ । क्रोनिक ईनसोमेनिया नै भए जस्तो लाग्छ । विशेष त मलाई नी पुरानै केटी को याद ले सताऊँछ। के गर्ने आफु अमेरिका आएर ट्रैजडी परयो । हून त उसको बिहे नी भई सक्यो, तै पनि अझै अतित मै म अडकिराछु । घर को याद ले नि निकै पिरोल्छ, आजकल । अमेरिका आएको एक दसक भन्दा बढ़ी बितिसक्दा नि म चाहि उहि पुरानै मान्छे महसूस गर्दछु , उहि पुरानै भूतकाल मा छु म । अनि नेपाल नै गै दिउँ भन्ने सोच नि आउँछ , फेरि उता गएर हतोत्साहित हुने डर छ । काम गर्ने अब जोश नि हराई सक्यो ।
नास को आईडिया राम्रो छ । मलाई थाहा छ , यो सबै को औषधि म सँगै छ , तर उतारन सकि रा छैन ।
केही सुझाव भए पाउँ ।
Read Full Discussion Thread for this article