Posted by: _ December 17, 2015
Raanga ko momo
Login in to Rate this Post:     0       ?        
ग्राउण्ड बीफ, खसीको बोसो र हरियो प्याज समेत असनको म म मसला हाल्दा अलिकति भैसीको जस्तै-जस्तै म भा थ्यो एक पटक- ठ्याक्कै उस्तै स्वाद पाउन त गार्हो होला कि?

खसीको बोसो कहाँ पाउने? - आफैले खसी काटेको बेला, आन्द्रभुडी, मुटु र बिशेष किड्नीको ओरिपरिको बोसो फाल्नु भन्दा फ्रिज गरिराख्दा पछि काम लाग्छ. बोनलेस पोर्कमा अलिकति खसीको बोसो (minced) हालेर खसी जस्तै गरी पकाउँदा उस्तै-उस्तै स्वाद हुदो रहेछ।

बाइसन (बफ्लो लेखेको हुँदो रहेछ किमाको खोलमा) अलिक फरक फ्लेबर भएकोले नेपाली स्वादमा अलिक नमिलेको जस्तो लाग्यो मलाइ चाहिं।

Read Full Discussion Thread for this article