Posted by: undefined December 17, 2015
टि.यु. Bachelor र Master ओरिजिनल सर्टिफिकेट
Login in to Rate this Post:     0       ?        
हैन साथीहरु यो original certificate भनेको कसरी बनाउने होला? अनि मेरो एकजना साथी काठमाडौमा छ। उसलाई मैले आवश्यक कागजात पठाएर उसले बनाईदिन मिल्छ कि म आफै जानू पर्छ? तपाईंहरु मार्फत केही जानकारी पाए निकै आभारी हुने थिए।
Read Full Discussion Thread for this article