Posted by: ma_ek_mantri December 17, 2015
Why has Bibeksheel party of Nepal not able to succeed?
Login in to Rate this Post:     0       ?        
'नयाँ शक्ति निर्माण अभियान' मा रहेका डा. बाबुराम भट्टराईलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप गिरीदेखि पूर्व अर्थसचिव रामेश्वर खनाल र विवेकशील नेपालीका अध्यक्ष उज्वल थापासम्मले साथ दिने भएका छन् 

 को को थिए छलफलमा? 
 १. डा. बाबुराम भट्टराई – नयाँ शक्ति निर्माण अभियान 
२. प्रदीप गिरी – व्यवस्थापिका–संसद् सदस्य 
३. रामेश्वर खनाल – पूर्व अर्थसचिव 
४. उज्वल थापा – अध्यक्ष, विवेकशील नेपाली 
५. गोविन्दनारायण तिमल्सिना – विवेकशील नेपाली 
६. रमेश पौड्याल – विवेकशील नेपाली 
७. अभिषेक बस्नेत – विवेकशील नेपाली 
८. पुकार बम – विवेकशील नेपाली 
९. जीवन श्रेष्ठ – विवेकशील नेपाली 
 १०. अनुषा थापा – विवेकशील नेपाली 

 http://www.pahilopost.com/content/-11094.html
Last edited: 17-Dec-15 03:05 AM
Read Full Discussion Thread for this article