Posted by: omnipresent December 16, 2015
i-130 for father
Login in to Rate this Post:     0       ?        
साझाका दिग्गज हरु बाट सुझाव चाहियो
मैले मेरो बुवालाई सेप्टेम्बर २४ मा आइ-१३० पेटिशन भरेर शिकागो लक्बक्स मा पठाए/ त्यसको केहि दिनपछि मेरो केश टेक्सास सर्भिस सेन्टर मा पठाएको छ भनेर आइ-७९७ नोटिस आयो / नोभेम्बर ३ मा "To speed up your case, your case has been transferred to Potomac Service Center, Virginia" भनेर फेरि अर्को नोटिस आयो / त्यसपछि कुनै नोटिस आएको छैन तर अस्ति uscis.gov वेबसाइट चेक गर्दा "On December 2, my case was received at my local office." भनेर देखाउछ/ कुरो बुझे मार्दिनु
मेरो बुवा अहिले नेपाल मै हुनुहुन्छ/ कोहि साथीहरुको यस बारेमा अनुभव भए जानकारी पाउ न
Read Full Discussion Thread for this article