Posted by: sumiraj007 December 13, 2015
Login in to Rate this Post:
0
?
नमस्कार बन्धु,
सरुवा कथा अनंदायक छ , पुरा पढने चाहना थियो तर थ्रेअद नै भेत्युना सकिन.
कथालाइ निरन्तरता नै नदियेअको हो कि यसको बाकी अंश अर्को थ्रेअद मा छ ?
कसैलाई जानकारी भए सुझाब दिनु होला
धन्यवाद