Posted by: shahi baba December 9, 2015
नेपाली हुनुमा गर्व छ | धोती र टोपीबीचको लडाइँले हामी सबै नेपाली एक दिन धोती न टोपीको हुन्छौँ।
Login in to Rate this Post:     0       ?        
हुन त टोपी फुस्क्यो भने केहि आपत्ति हुदैन जति धोति फुस्क्यो भने लाजमर्दो हुन्छ |

तपाईं जस्तो बुद्धिजिबिले नेपालीहरुलाई टोपी र धोति भनेर बिभाजन गरेको शोभा दिदैन | टोपी र धोति भन्नेहरु गवाँर र खातेहरुले मात्र हुन् | अलिकति मात्र पनि पढेलेखेर अलिकति मात्र पनि बुद्धि भएको मान्छेले भन्ने कुरा होइन |
Read Full Discussion Thread for this article