Posted by: waldroffastoria December 8, 2015
Lok Tiwari's Ghar-E-Kebab
Login in to Rate this Post:     0       ?        

परिवार बाट सन्चालित्

यो रेस्टुरेन्ट परिवार बाट नै सन्चलित भएको हुँदा हजुर हरु आउँदा आफ्नो परिवार लाई नै भेटे जस्तो महसुस गर्नु हुने छ । घर बाट सन्चालन सुरु गरिए को रेस्टुरेन्ट मा आज धेरै जना सहयोगी हात हरु जोडिए पनि  सबै रिवार नै सामित्व नाफा मा सझेदारी गर्दै कामदार  नै मालिक छन


ताजा साधारण अर्ग्गानिक्

ताजा पकाउने तरिका मा कुनै कृतिम औषधी नमिसाइ बनाइएको तरकारी जैबिक मल बाट उत्पदन गरिएको हो । हामी लेय हजुर हरु लाई सेवाअ दिइ रहदा हजुर हरु लाई हिमालय को काख मा बसे र भोजन गरी रहनु भए को महसुस हुने छ ।

बारी बाट थालिमा

परिवार बाट सन्चालित यो रेस्टु रेन्ट को आफ्नै तर्कारी बा रि सन्चालित गरी बारी बाट थालिमा ल्याउने प्र यास्, सबै तर्कारी मा जैबिक मल को प्रयोग, ताजा स्थानिय उत्पादन्, तसर्थ प्रदुशन मा  समेत सह्योग प्रदुशण कम गर्दै बिश्व बचाउ अभियान मा  तल्लिन छ!

आमा ले नै पकाए जस्तो

घर को आफ्नै आगन मा खाए जस्तो, आफ्नै माया गर्ने आमा ले पकाए जस्तो लाग्ने छ । भनिन्छ बालक को पहिलो स्कुल घर हो हाम्रा सेफ हरु जती बिज्ञ छन त्यो बुद्व्ता आफ्नो आम हरु ले सिकाएको हो आमा हरु ले सिकाउनु भए को रेसिपी मा खान तयार गर्न सक्षम हुँदा घर कबाब को खान दुर्लभ मात्र होइन त्यस्तो खाने खान हजुर को आम काठमन्डु बाट दिल्ली जानु पर्छ

खान श्वासतकर सन्तुस्टि

यहाँ को खान मा ताजा पन पाइन्छ त्यती मात्र होईन निकै श्वासतकर पनि ।किनकी जसरि बारी बाट ल्याइएको तर्कारी हरु पकाइन्छ त्यसै गरी स्तानिय कृशक हरु बाट  बाहिय पद्द्ती बाट हुर्काइएका कुखुरा को ताजा मासु लाई तन्दुरी चुल्लो मा रखी सबै बोसो लाई पगालेर मात्र  पकाउने हुँदा खाने मा बोसो को मा त्रा छँदै मसला को अपुर्ब सँगम ले गर्दा जिब्रो मा झुन्डिने साथै सधै सम्झी रहने हुनु हुने


अतिथी देबो भब्

घर मा आएका हाम्रा पाउना देब ता सरह हुन भन्ने  सस्कार बाट हुर्केका हामी हाम्रो सस्कृती ले हरेक पाउना लाई सेवा सत्कार ले भागवान झै मान्ने हुँदा, हरेक पाउना हरु को सन्तुस्टी नै हाम्रो मुल मन्त्र रहे को । यहाँ हरु को खुशी नै हाम्रो खुशी । मन परे साथी हरु लाई भनुदिनु, केहि कमी कम्जोरी भए हामी लाई भनेए दिनु हामी अझै उत्कृस्त्ट सेवा गर्ने मौका पाउने छौ ।

हाम्रो सहयोगी परम्परा पुर्खा देखी आयको चल्न लाई निरन्तर्ता दिदै हामी हरु परोप्कारी काम मा प्नि लागे को गौरबन्तित कुरा यहाँ हरु लाई बाड्न चाह्न्छौ ।

हाम्रा सस्था ले रोजगारी बाहेक बिभिन्न परोपकारी काम हरु समेत गर्दै आएको तपाइ हरु को सेवा बाट प्राप्त रकम ले २० जना अति नै  गरीब बाल बालिका हरु लाई कक्ष्या देखी १२ सम्म निसुल्क पठन पाठन को ब्यबस्था गरिए को तसर्थ तपाईं हरु लेय हामी लाई सेवा को अबसर दि रहदा  कुनै दुखी  बाल बालिका लाई पनि सहयोग गरी रहनु भएको
Read Full Discussion Thread for this article