Posted by: underwear December 8, 2015
हो कि हैन हो हो, हैन भन्ने को?
Login in to Rate this Post:     0       ?        
ड्रिम बिग ब्रदर,
मैले मुग्लान पस्या हिजो ठ्याक्कै १५ वर्ष पुग्यो, त्यो मोमो पसल को बारे जानकारी छैन मलाइ, तर नेपाल जाँदा पक्कै पनि भ्याउँला

ग्वांच ब्रो,
हाइज्याक ऑल यु वाण्ट ब्रदर, नो वरिज.

अरु सबै साथि भाइ लाइ धन्यवाद फोर एम्प्याथाइशिङ्ग विथ मी.

बैराघी.
ट्राइ हार्डर तो प्रोवोक मी.
Read Full Discussion Thread for this article