Posted by: ujl December 7, 2015
नेपाली हुनुमा गर्व छ | धोती र टोपीबीचको लडाइँले हामी सबै नेपाली एक दिन धोती न टोपीको हुन्छौँ।
Login in to Rate this Post:     1       ?         Liked by
नाज ब्रो, नेपालका पशु सरह मानव जातिले आफ्नो तुत्छ स्वार्थ पूर्तिका लागि गरेका क्रान्तिको कुरा गरेर म आफ्नो समय बर्बाद गर्न चाहन्न. अब पालो आएको छ मनो-क्रान्ति को. यो तलको चित्र हेर्न म अनुरोध गर्दछु.

https://www.youtube.com/watch?v=n2JISEATisI
Read Full Discussion Thread for this article