Posted by: ujl December 7, 2015
Login in to Rate this Post:
1
?
Liked by
अनुजीको योग प्रतिको मायाले गर्दा म पनि अनुजी प्रति मोहित हुन लागेको छु. अब सबै जाना मिलेर नेपाललाई योगमय बनाउनु पर्छ. सबै नेपाली र नेताहरूले अब यी माहा वाक्यहरू कण्ठ गर्नु पर्ने अवस्था आएको मैले महसुस गरेको छु, हैन भने टोपी र धोति मात्र होइन भित्रको कत्तु पनि मोदी सरकारले निकाल्न बेर लाउदैन. कृपया यी माहा वाक्य कण्ठ गर्न म अनुरोध गर्दछु. धन्यवाद.
१) तत् त्वं असि
२) अहम ब्रह्म अस्मि
३) अयम आत्मा ब्रह्म
४) प्रग्यानम ब्रह्म
१) तत् त्वं असि
२) अहम ब्रह्म अस्मि
३) अयम आत्मा ब्रह्म
४) प्रग्यानम ब्रह्म