Posted by: GwachAquarian December 7, 2015
हो कि हैन हो हो, हैन भन्ने को?
Login in to Rate this Post:     0       ?        
कट्टु ब्रोको यो लेख साह्रै घत लाग्यो . हामी घण्टा जस्तो नेपाली कहिल्यै ४०० वर्ष अगाडिको कुरा गरेर अझै त्यो मुजी ढुंगे युगको कथाको गर्ब गर्दै बस्ने . अहिले युद्ध हुने हो भने कुन चाहिले चिलगादीबाट बम झारेर जान्छ..अनि मुजी बिर गोरु खालिहरु चै भुइमै खुकुरी हल्लाउदै बस्छ होला.
Read Full Discussion Thread for this article