Posted by: mily December 7, 2015
हो कि हैन हो हो, हैन भन्ने को?
Login in to Rate this Post:     1       ?         Liked by
माथि LOL लेखेर छोडे. तर कुरा अलि clear गर्दैछु. मलाइ पनि यो जात, थर, ethnicity छुट्याउदै हिड्ने संग एकदम रीस उठ्छ. त्येसैले तपाइले तेस्ता मानिस हरुलाई गालि गरेको राम्रो लाग्यो. अर्को कुरा, admin लाइ दिएको satire पनि रमाइलो लाग्यो . (No offense, admin :) )

You seem to have a knack for humor writing. Enjoyed reading your article. (Y)
Read Full Discussion Thread for this article