Posted by: underwear December 7, 2015
हो कि हैन हो हो, हैन भन्ने को?
Login in to Rate this Post:     5       ?         Liked by
मुजी य़ाड्मिन नि के भाको हो, केटा हरु ले अनु यादवजीलाइ राम्रै तरिका ले च्यालेन्ज गर्दा वहाँ कड्किने, उता भने त्यो लयर को तिलहरी र साडी बारे केटा हरु ले तथानाम भन्दा चाहिं चूप. खैर दोष वहाँ को हैन, योगप्रेमी अनुजी खास भन्ने हो भने मान्छे हटै हो, सबै को दिलाँ कुछ कुछ होता है राम्री मानिस लाइ देखे पछि, हाम्रो याड्मिन पोप हैनन्, त्यसैले साइड हानेको स्पष्टै बूझिए नि, र इण्डिरेक्ट्लि भूपू रास्ट्रपति को चाकडी गरेनी ल ठिक छ, गरि खानुहोस.

अनुजी यहाँ को मर्म म बुझ्छु, मुजी मेरो बाउ को बाउ काभ्रे को, आमा को माइती बनेपा, मुजी आजीवन काठमान्डू खाल्डो मा बिताइयो, मुजी मेरो घराँ काठमाडौं बाहिर को मान्छे लाई मान्छे गनिदैनथेम, म पनि त्यस्तै मुजी मानिस् थिएं, अमेरिका ले धेरै सिकायो, साझा का दुई चार जना बुद्धिजिवी ले सबै नेपाली एक हम भनेपनी ९५% काठमाडौं वासी ले तपाईं लाई मर्सिया र धोती भन्छन, के गर्ने मुजी हामी जाँठा बाउन,छेत्री, ज्यापु, भोटे सबै त्यै मार्का हौँ, गलती मधेशी हरु को नि हो, तर मुजी जुगौं देखी तपाईंहरु लाई हेपेर राख्यौँ, अहिले आएर ग्यास नहुँदा चाकाँ आगो लाग्छ, झन इन्डिया ले नाकाबन्दी गर्‍यो, मुजी बाउ उता पेट्रोल पाइएन भनेर परेशान, गल्ती सबै को हो, तर सबै भन्दा गल्ती मुजी हामी काठमाडौं वासी हरु को हो.

३५० रुप्पें मा एक लिटर पेट्रोल भ्याली मा फालाफाल रे, मुजी इन्डिया लाई गाली गरेर के गर्ने, माटोक्ने आफ्नै गोर्खाली ले लुट्या छ, यो कुरा त्यो मुजी जरुरत भन्दा ज्यादा देश्भक्त डी.जे गोर्खाली खत्री लाई कसैले बुझाई दिए हुन्छ, मुजी बाउ को साथी को छोरो हो, नत्र मुजी मुख फोरिदिन्थें, नेपाल बिग्र्या यस्तै कन्जरभेटिव ले गर्दा हो, प्ऋथिभी नारायण शाह ले नेपाल जोडे, बाँकी छोरा भार्दार हरु ले जाँड खाए, सेना लडाए, कमारी लाई ठोके, अरुलाई हेपे, ऐले आएर नेपाल उनेरु ले बनाए रे, जाँठा हरु को चाकाँ झीर कोच्नु जस्तो.

एकचोटी जेविअर पढ्दा माटोक्ने भक्तपुर गैया थ्यो, एउटा मुजी अग्रवाल माढ़े लाइ लिएर, मुजी घर छँदा अण्डा सुद्ध नखाने माढ़े हामीहरु अस्ति को संगत ले ठुलो खसी को म म दुइ प्लेट ढल्काउँ थ्यो, भक्तपुर बाघ्बज़ार बस स्टप छेवै को पसलाँ बसेर हामि पांच भाइ म-म हसुरी रा थ्यौं, मुजी लेदर ज्याकेट लगाका राइ लिम्बु देखिने ठिटा हरु बिना कारण माढ़े सित निहुँ खोज्न थाले, हामि छुट्ट्याउन्दै थियम एउटा ले बिचरा लाइ प्वाक्क बक्सिन हान्यो नाकाँ, रगत को भल बग्यो, अझै एक दुइ लात्ती नि खायो माढ़े ले, कारण के भन्या जाँठा हरु लाइ माढ़े ले स्टेर गर्यो रे. सबै साथि लाइ थाहा थ्यो मुजी बच्चो ले थपडी बजाउँदा तर्सिने माढ़े ले ती केटा हरु लाइ हेर्ने हिम्मत नि गर्दैनथ्यो. खैर त्यसको आंसू पुछ्यों, ग्लानि भो, हाम्रो संगत नि बन्द गर्यो बिचरो ले, कलेज आउँदा नि पछाडी बस्थ्यो.

यो कुरा पढेर साझा का देशभक्त हरु लाइ कस्तो लाग्छ कुन्नि मलाइ त भक्कानो छुट्छ, त्यसैले माम्पाखा हो, देशभक्ति को आड मा हेट मंगरिंग गर्ने तिमीहरु सपूत हैनौ दैत्य हरु हौ. मर्सिया लाइ बिहार खेद्नु पर्छ तर मुजी त्यो भन्दा अघि सबै शाह लाइ गोर्खा, सबै मुजी राइ लिम्बु, लामा, किराँती हरुलाई तिब्बत, सब बाउन हरु लाइ व्याली बाट बाहिर.

हो कि हैन हो हो, हैन भन्ने को?




Read Full Discussion Thread for this article